You are viewing the translated version of जडिबुटीको छोडपूर्जी.

Schedule 5
जडिबुटीको छोडपूर्जी

(नियम ११ को उपनियम (३) सँग सम्बन्धित)
जडिबुटीको छोडपूर्जी

नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
वन विभाग
जिल्ला वन कार्यालय,……………

श्री ………………………
…………………………… ।
मिति………………… को सङ्कलन इजाजतपत्र अनुुसार तपसिल बमोजिमको जडिबुटी ……………..
दिनभित्र ………………………………… स्थानबाट ……………………………… स्थानसम्म उठाई लैजाने
गरी यो छोडपूर्जी दिइएको छ । बाटोमा पर्ने इकाई, इलाका वन चेक पोष्टहरुबाट अनिवार्य रुपमा दरपीठ
गराई लैजानु होला ।